संखुवासभा । विद्यालय बनाउन दाताको मुख ताक्ने प्रचलन बढिरहेका बेला संखुवासभाको चैनपुर लामिचौर भ्यागुते ढुंगाका स्थानीय भने आफैं विद्यालय बनाउने अभियानमा जुटेका छन् । विपन्न समुदायका बालबालिका अध्ययन गर्ने बालविकास आधारभूत विद्यालय बनाउन गाउँलेहरु एकजुट भएका हुन् । बालविकास आधारभूत विद्यालय हो यो । यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पनि महिला लक्ष्मीमाया अधिकारी हुनुहुन्छ ।…