Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


थप विश्वविद्यालय आवश्यक छैन : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नुभएको हो । सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक…