Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता परिर्वतन गर्न आवश्यक छ : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री…