Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुँदैन : उपकुलपति बास्कोटा

काठमाडौं । त्रिभवुन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताउनुभएको छ । बुधबार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उपकुलपति बास्कोटाले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताउनुभएको हो । उहाँले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव…