Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका विद्यालयमा खस भाषाको पढाइ हुने

काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौं गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताउनुभयो । खस भाषा यहाको पहिचान रहेको भन्दै उहाँले नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिञ्जामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ…