Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


‘सक्कली शरणार्थीहरु भने गैरनागरिक भएर बाँचिरहेका छन्’

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको प्रकरणमा ‘हाइप्रोफाइ’का व्यक्तिहरू धमाधम तानिइरहँदा सक्कली शरणार्थी भने गैरनागरिक भएर बाँच्नुको पीडाले उठी सुख, न बसी सुखको अवस्थामा छन् । दशकौंसम्म शरणार्थीको दर्जा नपाउँदा उनीहरुको दैनिकी नै प्रभावित हुँदै आएको छ । यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजार भन्दा…