Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


वीरगञ्जमा हैजा संक्रमितको संख्या १ सय १४ जना पुग्यो

काठमाडौं । पर्साको वीरगञ्जमा हैजा संक्रमितको संख्या १ सय १४ जना पुगेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार हैजा संक्रमितको तथ्यांक सार्वजनिक गर्दै आईसीयूमा ३१, एचडीसीयूमा ६ र वार्डमा १ सय ६९ जना झाडापखला र हैजाका बिरामी उपचाररत रहेको जनाएको हो । गत शुक्रबार यता विभिन्न अस्पतालमा ३ सय ९० जना झाडापखला र हैजाका…