बारा । बारामा राजस्व बढाउने बहानामा नगर कार्यपालिकाले अनियमितता गर्नका लागि नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री आफैंले गर्ने निर्णय गरेको छ । कार्यपालिकाकाे साेही निर्णयप्रति बाराको जीतपुरसिमरा उपमहानगरका नगर सभा सदस्यहरुले विरोध गर्न थालेका हुन् ।नगरप्रमुख राजन पौडेलले यहि पुस २२ गते कार्यपालिका बैठकबाट उपप्रमुख भोलाप्रसाद अधिकारीको संयोजकत्वमा उत्खनन् तथा बिक्री वितरण गर्न १४ सदस्यीय…