Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गर्नुभएको छ। आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले छिटै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिनुभयो। पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउदै उहाँले सत्ता घटकका सबै दलबाट…