Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मधेशको मुख्यमन्त्रीका लागि जनमतका सतिश सिंहको दाबी पेश

काठमाडौं । मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गर्नुभएको छ । शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उहाँले दाबी पेश गर्नुभएको हो । उहाँले ५५ जना सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको हो । १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का…