Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


बाजुरामा कांग्रेसका पाण्डे अघिअघि, एमालेका थापा पछिपछि

महेश कार्की बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएको छ । आज शनिबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १३ हजार ३ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ४ सय ३७ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ।…