Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


दुई दशकपछि डडेल्धुराकाे सिरोड गाउँमा बिजुली बत्ती

डडेल्धुरा । डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ । तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली बत्ती बलेको हाे । तर पटक-पटकको पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत आयोजनाको चर्चाले ठूला विकासका पूर्वाधार भने अझै संचालन हुन सकिरहेका छैनन् । बिजुली नपुगेका वडा…