Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


विदेशबाट फर्किएर स्वदेशमै कृषि कर्ममा आकर्षित पाल्पाका युवा

पाल्पा । मनग्य धन आर्जन गरेर घरपरिवारलाई सुख दिने र आफ्ना सन्ततिलाई राम्रो शिक्षा दिने सपना साकार पार्न युवाहरू लामो समयसम्म विदेशमै भासिने गरेकोमा पाल्पाका दुई जना युवा छोटो समयमै विदेशबाट फर्किएर कृषि व्यवसाय गरेर अन्य युवाका लागि प्रेरणाका श्रोत बनेका छन् । पाल्पाका बम बहादुर थापा र गिरी बहादुर थापाले विदेशको बसाई टुंग्याएर स्वदेशमै…