Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


माओवादी केन्द्रले महराको नाम समानुपातिकको बन्द सूचीबाट हटायो

काठमाडाैं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उपाध्यक्ष महराको नाम १ नम्बरमा थियो । उपाध्यक्ष महराकै आग्रहमा समानुपातिक सूचीबाट उहाँको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो…