Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


सिन्धुलीमा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसकाे प्रयोग बढ्याे

सिन्धुली । सिन्धुलीमा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसको प्रयोग बढ्न थालेको छ । सिन्धुलीमा जुनार फललाई प्रशोधन गरी जुस र स्क्वासका साथै अन्य विभिन्न खाद्य तथा पेय पदार्थ बनाउन थालिएकाे हाे। जुनार उत्पादन हिउँदा महिनामा हुने र हिउँदमा सस्तो मूल्यमा बिक्री वितरण गनुपर्ने जुनारलाई स्थानीय स्तरमा स्थापना भएका घरेलु प्रशोधन उद्याेगलाई बिक्री गर्दा स्थानीय…