सिन्धुली । सिन्धुलीका कमलाखोंच र सुनकोशी क्षेत्रका किसानहरूले व्यवसायिक आलुको खेती सुरू गरेका छन् । धान बाली भित्र्याएसँगै सुरू गरिएको आलु खेतीलाई हिउँदमा पर्ने शित लहरीबाट जोगाउन आलु बालीमा शित प्रतिरोधात्मक औषधि ईण्डोफिल ४५ र सेभिन छिट्न समेत किसानहरूले तयारी अवस्थामा राखेका हुन् । आलु तरकारीमा बढी खपत हुने र सबै खाले तरकारीसँग समेत मिसाएर…