Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सिन्धुलीमा युट्युबबाट शिक्षण सिकाईकाे सुरूवात

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले युट्युबको माध्यमबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेको छ । नगरपालिकाले शिक्षण विधिलाई प्रविधिमैत्री बनाउने उदेश्यले युट्युबको माध्यमबाटबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेकाे हाे । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले उपकरण सहयोग गरेपछि शिक्षकहरुलाई तालिम दिएर शिक्षण विधिलाई युट्युबको माध्यमबाट पठन–पाठनको थालनी गरेको कमलामाई नगरपालिकाले जनाएको छ । शिक्षकले विद्यार्थीहरुलाई दिने शिक्षण विधिलाई…