Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाखबाट सञ्चालन हुने

काठमाडाैं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो हप्ता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको हाे । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि १ वर्षदेखि…