Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


प्रधानमन्त्री दाहाल, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारको बारेमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुसँग साेमबार छलफल गर्नुभएकाे छ । साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उहाँले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने बारेमा कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएकाे हाे । सोही छलफलमा बुधबार ४ बजे १० दलको…