Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


प्रधानमन्त्री दाहाल र सभापति देउवा अध्यक्ष ओलीलाई भेट्न आज बालकोट जाँदै

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न साेमबार बालकोट जाने भएका छन् । आइतबारबाट अस्वस्थ भएर घरमै आराम गरिरहनु भएका अध्यक्ष ओलीलाई भेट्न साेमबार बिहान ९ बजे प्रधानमन्त्री दाहाल र सभापति देउवा उहाँकै निवास बालकोट जान लागेका हुन् । अध्यक्ष ओलीलाई भेटेर प्रधानमन्त्री दाहालले…