काठमाडाैं । लामो अन्तरालपछि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये एक जना चितवनका पुरुष र अर्की कैलालीकी महिला रहेका हुन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान एक महिलाको कोरानाबाट मृत्युभएको छ। भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको उपचारका क्रममा आइतबार बिहान निधन भएको अस्पतालले जनाएको हो । मुुटु सम्बन्धी समस्याका कारण अस्पताल…