Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


खाना खुवाउनकै लागि चन्दा माग्नुपर्ने आवश्यकता छैन : मेयर शाक्य

काठमाडौं, कात्तिक २४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकारभित्र परेकाले त्यसलाई व्यवस्थित गर्ने बताउनुभयो । मेयर शाक्यले भोजनको…