Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


बागमती प्रदेश सभा चौथो बर्षमा प्रवेश

काठमाडौं । बागमती प्रदेश सभाले आफ्नो तेश्रो बार्षिकोत्सव कार्यक्रम गरेको छ । गत २०७४ माघ १८ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको मिति अनुसार आज तेश्रो बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गत एक वर्षमा भएका…