Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र…