Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


१६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकारसम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षकसम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन १६ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । शुक्रबारदेखि सुरु सम्मेलनले मानव अधिकारका विषयवस्तु समेटिएर १६ बुँदे घोषणा पत्र जारी गरेको छ । आयोगले एकै पटक सातवटै प्रदेशमा सम्मेलन सुरु गरेको थियो । मानव अधिकारका विषयमा सातै प्रदेशबाट आएका घोषणा…