Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ आयोगमा दर्ता

काठमाडाैं। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको 'समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नुमा लिम्बुको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलबार दल दर्ताकाे प्रमाण पत्र पाएको हाे। दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताउनुभयो । उहाँले पुराना…