Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


‘नेतृत्वमा नयाँ पुस्ता नआए पुराना दलहरू बडारिन्छन्’ (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि निर्वाचित केपी शर्मा ओली नेतृत्वकाे सरकार विस्थापित भएकाे छ । साेही सरकार विस्थापित भएसँगै अन्तरिम सरकार गठन गरिएको हाे । संसद विघटन भएर निर्वाचनको मिति पनि तय भइसकेको छ । युवाहरुले गरेको आन्दोलनले विस्थापित गराएका राजनीतिक दलहरुभित्र पार्टी पुनर्गठन र नेतृत्व पुस्तान्तरणको बहस व्यापक रुपमा शुरु भएको छ। तर प्रमुख…