Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


शेयर बजार २७ अंकले घट्याे, ४ अर्ब १२ करोड बढीकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २७ दशमलव ८९ अंकले घटेकाे छ। नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २ हजार ६ सय ५४दशमलव ३५ अंकमा झरेको हो । नेप्सेमा भएको कारोबारमा १ सय ९३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ । ५३…