Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


केपी ओलीकाे जेनजी युवालाई प्रश्न: ‘खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजी युवाहरूलाई आवेगमा नआउन आग्रह गर्नुभएकाे छ। युवा संघले भक्तपुरको गुण्डुमा शनिबार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएकाे हाे । गत भदाैं २३ र २४ गते जेनजीहरूले गरेको आन्दाेलनपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाेड्नुभएकाे छ। त्यसयता…