पोखरा, माघ २२ । गण्डकी प्रदेशसभा गठन भएको तीन वर्षमा ४६ वटा विधेयक संशोधन सहित पास गरिएको छ । संसदबाट पास भएका ऐनहरु जनतासँग जोडिने भन्दा आफ्नै सेवा सुविधा र साझा अधिकार सूचीमा केन्द्रित हु्ंदा जनगुनासा भने बढेको छ । तीन वर्षमा संघीयतालाई मजबुत बनाउने गरी प्रदेशसभामा गम्भीर छलफल समेत भएन । जनता समाजवादी पार्टीकी…