Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सांसद्को पीसीआर परीक्षणपछि संसद् सुचालु गर्ने सहमति, पाेजेटिभलाई पनि मतदान गर्न दिइने

पोखरा । सांसद्को पीसीआर परीक्षणको माग गर्दै अवरुद्ध गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को परीक्षणपछि सुचालु गर्ने सहमति भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को मंगलबारनै स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन । संसद्…