Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


गण्डकी प्रदेशसभा अनिश्चित : जेठमा बैठक डाक्न मुख्यमन्त्रीको प्रस्ताव, छिटाे निकास दिनुपर्ने विपक्षीको अडान

पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चित हुँदै गएको छ । प्रदेश सभा बैठकबारे सहमति गर्न मंगलबार बसेको पाँच दलको बैठकले पनि यस बारे कुनै निर्णय गर्न सकेन । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिडको कारण देखाउँदै जेठ १ गते कार्यव्यवस्था बैठक राखेर २ गते बैठक डाक्नुपर्ने धारणा राख्नु भएको थियो । गुरुङले लकडाउनका कारण सांसद आउन…