Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


देशको खाद्य सुरक्षा कायम गर्न लागिपरेको छु: मन्त्री परियार

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताउनुभएको छ। ललितपुरमा साेमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले यस्ताे बताउनुभएकाे हाे। १६ औं पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको उहाँकाे दावी छ। राष्ट्रिय रणनीतिहरु प्रदेश…