Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


काठमाडौंमा राप्रपाकाे बृहत जनप्रदर्शन (तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा 'नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गरेको छ। राप्रपाले मंगलबार उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित रत्नपार्कमा बृहत सभा कार्यक्रम आयोजना गरेको हो। राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र स्थापितका साथै जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र बृहत सभा कार्यक्रम आयोजना गरिएको हो।