Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


पर्वतको कुश्मा नगरपालिका एक साता बन्द हुने

पर्वत । एकैपटक ठूलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुश्मा नगरपालिकाको सबै सेवा एक साताका लागि बन्द गरिएको छ । आइतबार गरिएको एन्टीजेन परीक्षणमा कुश्मा नगरपालिकामा कार्यरत १५ जना कर्मचारी र १ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि सबै सेवा बन्द गरिएको हो । संक्रमित कर्मचारी आईसोलेशनमा बस्नुपर्ने भएकाले अत्यावश्यक…