पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको राजनीतिक लडाईं जनादेशी र परमादेशीबीच बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अबको लडाईं जनादेशी र परमादेशीबीच हुने बताउनुभयो । कार्यकर्तालाई परमादेशविरुद्ध खुलेर सामना गर्न निर्देशन दिँदै उहाँले एमाले जनताबाट निर्वाचित भएर आउने पार्टी भएकाले कसैको आदेश…