स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले शुक्रबारदेखि सञ्चालन गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेकाे छ । प्रतियोगिताकाे समापन कार्यक्रमकाे उद्घाटन शनिबार गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहाले गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले खेल स्वास्थ्यको लागि महत्वपूर्ण हुनुका साथै समुदायलाई चिनाउने माध्यम बन्न सक्ने बताउनुभयो । एउटा खेलाडीले आफू…