काठमाडौं । बिहिबार बस्ने भनिएको प्रतिनिभि सभाको बैठक शुरु भएको छ । बैठक ११ बजेका लागि बोलाइएको भएपनि केहीबेर अघि मात्रै शुरु भएको हो । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गरिरहेका छन् । प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्न २० जना प्रतिनिधि सभाका सांसदले आफ्नो नाम संसद सचिवालयमा टिपाएका छन् । तर प्रतिनिधि सभाको…