Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन संवैधानिक परिषदकाे बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिकाे टुंगाे लगाउन साेमबार संवैधानिक परिषदकाे बैठक बस्ने भएकाे छ । बैठक साेमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । साेमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएकाे छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले आन्दोलन…