काठमाडौं । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा आइतबार दोहोरो अंकको करेक्सन आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लाग्दा कारोबार भने उल्लेख्य बढेर पौने ३ अर्ब हाराहारी पुग्यो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १९ सय ४१ मा आएर थामिएको हो । आइतबार…