Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


संसद नचलाउने नियत देखिएको कांग्रेस सांसद खतिवडाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद नचलाउने नियत देखिएको आरोप लगाउनु भएको छ । शुक्रबार नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष एवं पूर्व प्रधमामन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरमा जलहरी चढाएको विषयलाई लिएर माओवादी केन्द्रका सांसदले भ्रष्टाचारी करार गर्न खोजेको भन्दै प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । त्यही विषयमा खतिवडाले संसद चलाउने नियत…