काठमाडौं । पूर्व मिसेस इण्डीया डा. शोभादेवी नक्कानाले नेपालको सुन्दरता देखेर आफू मोहित भएको बताउनुभएको छ । नेपालको हिमाल अरोहण र प्राकृतिक सुन्दरता हेर्न नेपाल आउनु भएकी उहाँले नेपालको सन्दरताको वर्णन गर्न नसक्ने प्रतिकृया दिनु भएको छ । २०१९ को मिसेस इण्डीया बिजेता डा. शोभादेवीले नेपालको सगरमाथा बेस क्याम्पसम्म पुगेर फर्कनु भएको हो । बेस…