पोखरा, भदौ २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । उहाँले गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता र योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव पनि दिनुभयो । पोखरा…