काठमाडौं । मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो को मृत्यु भएको हो । बुधबार दिउँसो बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोलमा राख्न खाल्टो खन्ने क्रममा खन्तीले…