Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कृषिलाई प्राथमिकतामा राखेर १६ औं योजना बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । कृषिलाई प्राथमिकतामा राखेर १६ औं योजना बनाउन राष्ट्रिय योजना आयोगलाई विज्ञहरुले सुझाव दिएका छन् । बुधवार राष्ट्रिय योजना आयोगले सोह्रौं योजना तर्जुमाको तयारीका लागि विज्ञहरुसँग गरेको छलफलमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयन गर्ने गरी सोह्रौं योजना तर्जुमाको तयारी गरेको छ…