पोखरा । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह रोकिएको प्रमुख जिल्ला अधिकारी जयनाराण आर्चायले जानकारी दिनुभयो । कार्यालयका अन्य कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि संक्रमण फैलिन नदिन अर्को सूचना जारी…