बागलुङ । गत माघ २१ गतेको भारी हिमपातका कारण बागलुङका कृषकहरुको ७० टनेलमा क्षति पुर्याएको छ । हिमपातका कारण कृषकको प्लाष्टिक टनेलमा क्षति पुर्याएको गुनासोपछि कृषि ज्ञान केन्द्र बागलुङले संकलन गरेको तथ्याङ्क अनुसार बागलुङको उच्च पहाडी क्षेत्रका कृषकहरुले आधुनिक तरकारी खेतीका लागि निर्माण गरेका ७० टनेलमा क्षति पुर्याउँदा १५ लाख ४० हजार रुपैयाँ बराबरको नोक्सानी…