Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


पोखरा महानगरकाे बजेट पुस्तिका एमालेले च्यात्यो, नगरसभा स्थगित

पोखरा । नेकपा (एमाले)ले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै…