काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थलको निर्माण कार्य अघि बढेको छ । ५ अर्ब रुपैयाँको गुरुयोजना बनाएर यो ठाउँमा ९ वर्षदेखिको निर्माण कार्यलार्ई तीव्रता दिन लागिएको गोरखा स्मारक ट्रष्टले जनाएको हाे । रकम अभावले समाधिस्थल निर्माणले निरन्तरता पाउन सकेको थिएन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का पदाधिकारीसहितको टोली समाधिस्थल पुगेर निर्माणलाई…