Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


मिटर ब्याज सम्वन्धि बिधेयक आजै पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही बेरमा बस्दैछ । आज १ बजे बस्ने भनिएको बैठक केहीबेर ढीला भएको छ । आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ । प्रतिनिधिसभाको बैठक अघि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा…